कृत्रिम सूर्य बनाउँदै चीन, वास्तविक सूर्यभन्दा ६ गुणा तातो

चीनका वैज्ञानिक स्वच्छ ऊर्जा तयार पार्ने उद्येश्यका लागि एक कृत्रिम सूर्य निर्माणमा लागेका छन्। चीनका वैज्ञानिकहरूले निर्माण गर्न लागेको सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा तातो हुने बताइएको छ। हामीले देखिरहेको वास्तविक सूर्यको तातो १.५० करोड डिग्री सेल्सियससम्म रहेको छ। चीनले निर्माण गर्न लागेको सूर्यको तातो १० करोड डिग्री सेल्सियससम्म ...

सम्बन्धित सामग्री

अमेरिकाले बनायो १०० गुणा तातो कृत्रिम सूर्य, प्राप्त हुनेछ स्वच्छ र सस्तो ऊर्जा

कैयन् दशकको प्रयास पश्चात् अन्ततः अमेरिकी वैज्ञानिकहरुले कृत्रिम सूर्य बनाउन सफल भएका छन् । उक्त कृत्रिम सूर्य वास्तविक सूर्यको सतहभन्दा १०० गुणा बढि तातो छ । अमेरिकी ऊर्जा मन्त्रालयले यही १३ डिसेम्बर २०२२ मा एउटा अहम् घोषणा गरेको छ । मन्त्रालयका अनुसार केही दशक देखिको प्रयासपछि पहिलोपटक न्युक्लियर फ्युजनबाट अधिक ऊर्जा प्राप्त गर्नमा सफलता मिलेको […]

चीनले निर्माण गर्यो सूर्यभन्दा पाँच गुणा तातो ‘कृत्रिम सूर्य’

एजेन्सी, २४ पुस। चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्गप्रशस्त गर्न भन्दै वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको थियो ।एक्सपेरियन्सल एड्भान्स्ड सुपरकन्डक्टिङ टोकामाक (ईएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी […]

सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्य !

बेइजिङ, (एजेन्सी) । चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्गप्रशस्त गर्न भन्दै वास्तविक सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको परीक्षण गरेको थियो । एक्सपेरियन्सल एड्भान्स्ड सुपरकन्डक्टिङ टोकामाक (ईएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा […]

चीनले १७ मिनेटसम्म 'कृत्रिम सूर्य' चलायो

बेइजिङ । चीनले यसै साता पारमाणविक फ्युजन भट्टीको सुरुवात गरेको छ । जसलाई कृत्रिम सूर्य भन्ने गरिन्छ । चीनको समाचार एजेन्सी सिन्ह्वाकाअनुसार वास्तविक सूर्यभन्दा पाँचगुणा तातो भट्टीलाई १७ मिनेटसम्म चलाइएको थियो । परीक्षणको बेला १७ मिनेटसम्म ७ करोड डिग्री सेल्सियससम्म तापक्रम पुगेको बताइएको छ । चीनले यस पारमाणविक फ्युजन रियाक्टबाट असीमित सफा ऊर्जा उत्पादन गर्ने...

परमाणु उर्जाको कृत्रिम सूर्य बनाउदै चीन

बेइजिङ-चीनले वास्तविक सूर्यले जस्तै स्वच्छ उर्जाको स्रोत उपलव्ध गराउने कृत्रिम सूर्य बनाउन लागेको पिपुल्स डेलीले जनाएको छ । यो कृत्रिम सूर्य पहिलो पटक परमाणु फ्यूजनको रियाक्टरबाट बनाउन लागिएको हो ।यो कृतिम सूर्य चीनकै ठूलो र अत्याधुनिक परमाणु फ्यूजन अनुसन्धान केन्द्र एचएल २–एम टोकाम्याकले बनाउन लागेको हो ।यो अनुसन्धान केन्द्र दक्षिण–पश्चिम सिचुआना प्रान्तमा अवस्थित छ । […]