कृत्रिम सूर्य निर्माणको नजिक पुगे वैज्ञानिक, प्राप्त हुनेछ अनन्त स्वच्छ ऊर्जा

काठमाडौं । विश्वमा अहिले अनन्त ऊर्जाका श्रोतको खोज अनुसन्धानमा अर्बौं डलर लगानी भैरहेको छ । अमेरिकादेखि चीनसम्मका वैज्ञानिकहरु अनन्त ऊर्जाको श्रोतका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यसबीच बेलायतको बहुचर्चित अक्सफोर्ड शहर नजिकै वैज्ञानिक तथा इन्जिनियरहरुले बिहीबार न्युक्लियर फ्यूजन ऊर्जाको रेकर्ड कायम गरेका छन् । यसलाई अनन्त स्वच्छ ऊर्जा हासिल गर्ने दिशामा एउटा महत्वपूर्ण कदम ठानिएको […]