दाङ – लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न चार बजेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम बहुमत सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि दाबी पेश गर्न समय दिएका छन्। सो समयभित्र नेकपा माओवादी केन्द्रलगायत अन्य दलको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी […]