लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज, के होला मुख्यमन्त्री पोखरेलको सत्ता ?

काठमाडौं : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ। अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्दै छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने छ।  नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ। प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन्। त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जवाफ दिनेछन्।  मुख्य

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन स्थगित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको हो ।  दिउँसो एक बजेर १० मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी […]

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्ष एमालेद्वारा बहिष्कार

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्ष नेकपा एमालेले बहिष्कार गरेको छ । संविधान विपरीत अविश्वास प्रस्ताव आएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दिएको सत्तापक्ष एमालेले विशेष अधिवेशन पनि बहिष्कार गरेको हो ।  प्रदेश सभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । अविश्वासकाे प्रस्ताव पेस गर्दै प्रदेश सभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्तापक्ष अनुपस्थित नहुनु अनौठो भएको बताउनुभयो ।  प्रदेश सभा सदस्य कनाैडियाले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर बचेको लाज जोगाएको ...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन : यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बस्न लागेको हो ।  प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार सभामा वीरेन्द्रकुमार कानोडीयाले वक्तव्यसहित अविश्वासको प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिने कार्यसूची छ ।  यस्तै कानोडीयाले अविश्वासको प्रस्ताव फिर्चा लिन चाहेमा समय दिने र फिर्ता नलिएमा मत विभाजनद्वारा अविश्वासको प्रस्तावलाइ निर्ण...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ ।  सो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।  रिट प्रदेश सांसद लीला गिरीले दर्ता गरेका थिए ।  आजै प्रदेश सभाको विशेष अधिवेशन शुरू हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

लुम्बिनी प्रदेश सभाको विषेश अधिवेशन साउन २७ गते, अविश्वास प्रस्तावमाथि छलफल हुने

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ (३) बमोजिम साउन २७ गते १ बजे प्रदेश सभा बैठक आह्वान गरेका हुन्।  अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास...

लुम्बिनी प्रदेश : अध्यादेशबाट बजेट ल्याउने मन्त्रिपरिषदको निर्णय

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट स्वीकृत गर्नेसम्बन्धी अध्यादेश प्रदेश प्रमुखसमक्ष पेश गर्ने निर्णय गरेको छ।प्रदेशसभाबाट बजेट पारित हुने नदेखिएपछि बिहीबार मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो।शुक्रबार बिहानै मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरिषद् बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश–२०७८’ पेश गरेका थिए।मन्त्रिपरिषद बैठकले सोह

लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्। प्रदेश सभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै पत्र दिएपछि प्रदेश प्रमुखले त्यसलाई अस्वीकार गरेका हुन्।  प्रदेश प्रमुखले मंगलबार सभामुखलाई पत्र लेखी अविश्वासको प्रस्तावमाथि छलफल गर्न संविधान अनुसार नमिल्ने भएकाले हाल अधिवेशन बोलाउन मिल्ने अवस्था नरहेको जानकारी गराएका हुन्। पत्रमा लेखिएको छ, ‘नेपालको संविधानक

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन मध्याह्न १२ बजेदेखि अन्त्य

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मध्याह्न १२ बजेदेखि अधिवेशनको अन्य गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।  मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्र लगायतका दलहरूले अविश्वास प्रस्ताव पेश गरेपछि प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको थियो । आज दिउँसो १ बजेका लागि बोलाइएको अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावका ...

एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक भोलि बिहान ८ बजे बोलाइयो

बुटवल। वैशाख ६ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री शंकर पोखरलविरुद्धको अविश्वास प्रस्तावबारे रणनीति तय गर्न एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक भोलि बिहान ८ बजे बैठक बोलाइएको छ। बैठकमा अविश्वास प्रस्ताव पक्षमा कसरी एक ढिक्का हुने भनेर छलफल हुने बताइएको छ। लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार १ बजे सुरू हुँदैछ।