गुल्मी । गुल्मीमा १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका ४ दोहली कुबिन्देका ३७ बर्षीय भुपाल अधिकारीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए । अधिकारीले मंगलबार फुपुको घरमा आएका बेला बालिकालाई फकाइफुल्याई […]
The post बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.