नेपालमा जन्मेकाले नेपाली नागरिकता पाउनुपर्छ : सांसद रिजाल

बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरूलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नत्ति नहुने दाबी गर्नुभयो ।

सम्बन्धित सामग्री

रवि लामिछानेले नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै गृह मन्त्रालयमा उजुरी

चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको

'बेलायती गोर्खा सैनिकलाई नेपाली नागरिकता दिनुपर्छ'

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायती गोर्खा सैनिकलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्।शुक्रवार बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबारे छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहालले बेलायतमा रहेका गोर्खा सैनिकलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका हुन्। उनले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमान्‌लाई प

हामी नेपाली नागरिकता बेच्न सक्दैनौँ : लालबाबु पण्डित

नेकपा एमालेका सांसद लालबाबु पण्डितले नेपालले नेपाली नागरिकता बेच्न नहुने बताएका छन् ।  नागरिकतासम्बन्धी ऐन पहिलो संशोधन विधेयकमाथिको संशोधन प्रस्ताव पेश गर्दै उनले नेपाली नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका हुन् । ‘नागरिकता लुरुलुरु आयो, खुरुखुरु आयो भन्ने हिसाबले पनि बुझ्नुहुँदैन । दोहोरो नागरिकता कुनैपनि हालतमा सम्भव छैन’, पण्डितले भने, ‘नेपालमा जाली प्रमाण दिएर नागरिकता लिनेहरुको सरकारले खारेज गर्दै आएको छ । वैवाहिक अंगिकृतलाई ७ वर्षको प्रावधान

गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्छ : सांसद दाहाल

काठमाडौं : नेकपा (एमाले)का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त…

बेलायतमा रहेका गोर्खा सैनिकलाई नेपाली नागरिकता दिन एमाले सांसदको माग

नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार...

नेपालमा जन्मिनेले नेपाली नागरिकता पाउनुपर्छ : डा रिजाल

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनु पर्ने धारणा राखेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले एउटा अनुहारका मानिसले...

नेपालमा जन्मिएकाले नेपाली नागरिकता पाउनुपर्छ : रिजाल

सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनु पर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले विदेशीले पाउनु नहुने र नेपालमा जन्म भएकाले नेपाली एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारकाले विदेशी हो भनेर नागरिकता नदिने हो भने देशको उन्नती हुन नसक्ने दावी गरे ।सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नागरिकले नागर

नेपालमा जन्मेकाले नेपाली नागरिकता पाउनुपर्छ : नेता रिजाल

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्ने बताउनु भएको छ ।  आज बिहीवार प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताउनुभएको हो । उहाँले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने र अर्काे अनुहारका मानिसहरूलाई मधेसी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति नहुने दाबी गर्नुभयो ।  सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म स...