सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनु पर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले विदेशीले पाउनु नहुने र नेपालमा जन्म भएकाले नेपाली एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारकाले विदेशी हो भनेर नागरिकता नदिने हो भने देशको उन्नती हुन नसक्ने दावी गरे ।सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नागरिकले नागर