हामी नेपाली नागरिकता बेच्न सक्दैनौँ : लालबाबु पण्डित

नेकपा एमालेका सांसद लालबाबु पण्डितले नेपालले नेपाली नागरिकता बेच्न नहुने बताएका छन् ।  नागरिकतासम्बन्धी ऐन पहिलो संशोधन विधेयकमाथिको संशोधन प्रस्ताव पेश गर्दै उनले नेपाली नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका हुन् । ‘नागरिकता लुरुलुरु आयो, खुरुखुरु आयो भन्ने हिसाबले पनि बुझ्नुहुँदैन । दोहोरो नागरिकता कुनैपनि हालतमा सम्भव छैन’, पण्डितले भने, ‘नेपालमा जाली प्रमाण दिएर नागरिकता लिनेहरुको सरकारले खारेज गर्दै आएको छ । वैवाहिक अंगिकृतलाई ७ वर्षको प्रावधान

सम्बन्धित सामग्री

एमालेले प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन सक्दैनः लालबाबु पण्डित

काठमाडौं, ७ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले राजनीतिमा दोग्ला चरित्र नदेखाउन प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । ‘सत्तामा पुग्नका निम्ति प्रचण्डले पुस १० नै एमालेलाई राष्ट्रपतिको वचन दिइसकेकाले अब बीचमा आएर कुरा बदल्न मिल्दैन । उहाँको मन कहाँ कहाँ दगुर्छ ! छिनछिनमा कुरा […]

पार्टी निर्णय मान्नुकाे विकल्प छैन: लालबाबु पण्डित

काठमाडौं, २२ असाेज। नेकपा एमालेका नेता लालबाबु पण्डितले तालमेल र सहकार्य बहुमत ल्याई सरकार बनाउन भएकाले पार्टी निर्णय सबैले स्वीकार्नु पर्ने बताएका छन्। ‘अहिले गरिएकाे निर्णय पार्टीकाे बहुमतका लागि हाे। तालमेल र सहकार्य गर्दा पाउनु र गुमाउनु स्वाभाविक हुन्छ। अब फरक मनलाई सम्हालेर जानुकाे विकल्प छैन,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार […]

एमालेले साना दलहरूसँग मोर्चाबन्दी गरेर जान आवश्यक छैनः लालबाबु पण्डित

काठमाडौं, १३ असोज । नेकपा एमालेका नेता लालबाबु पण्डितले आफ्नो पार्टी राष्ट्रिय गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् । “एमालेको राष्ट्रिय गठबन्धन बन्दैन । राष्ट्रिय स्तरमा तालमेल पनि हुँदैन । आवश्यक पर्‍यो भने कतिपय क्षेत्रमा सहयोग लिनेदिने हुन्छ । एमालेले साना दलहरुसँग मोर्चाबन्दी गरेर जान आवश्यक छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का […]

लालबाबु पण्डित : मेयरको आश गर्ने, तर नबोल्ने !

२७ चैत, विराटनगर । स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित सिटी सफारीमा चढेर घरदैलो गरेको तस्वीर सार्वजनिक भयो । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पण्डित ओली सरकारको मन्त्रीबाट हटेपछि प्रायः विराटनगरमै भेटिन्छन् । स्थानीय चुनाव घोषणा भएपछि एमालेले महानगरमा गरेको घरदैलोमा पनि पण्डित सहभागी भए । पण्डितको […]

विराटनगरको मेयरमा मेरो चर्चा हुनु स्वाभाविकै हो : लालबाबु पण्डित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै मोरङ जिल्लामा निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छन् । उनका गतिविधिपछि धेरैले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरको मेयरमा एमालेका तर्फबाट पण्डितले उम्मेदवारी दिन सक्ने अर्थका रूपमा हेरेका छन् ।पूर्वमन्त्री पण्डित भने आफैँ त्यसबारेमा अहिले नै प्रष्ट मुख खोल्न चाहँदैनन् । तर, पार्टीले आवश्यक ठाने पछाडि नहट्ने उनको आशय बुझिन्छ ।विशेष अवस्थामा प्रदेशसभा, प्रतिनिधि सभा र राष्ट्रिय

अधिकांशले एमसीसी नपढिकन समर्थन र विरोध गरिरहेका छन्-लालबाबु पण्डित

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम के हो ? एमसीसी सम्झौता भनेको अमेरिकाले नेपाललाई विकासका लागि अनुदान दिन लागेको एउटा कार्यक्रम हो । तर यो कार्यक्रम हाम्रो देशमा बढी गिजोलिन पुगेको छ । एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पत्र लेख्नु कूटनीतिक मर्यादाविपरीत […]

महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा

चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन् । ‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले न्युज कारखानासँग भने, ‘बिहानको खाना […] The post महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लालबाबु पण्डित भन्छन्- सहमति भए त्याग गर्न तयार छु

चितवन, ११ मंसिर : उपाध्यक्ष पदमा दाबी गर्दै आएका एमाले नेता लालबावुु पण्डितले १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् । सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको भन्दै पण्डितले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू यही पदमा हुनुपर्छ भनेर […]

लालबाबु पण्डित, तुलसी थापा र चौधरी गंगा ओली पक्षको बैठकमा उपस्थित

नेकपा एमालेका सांसदहरू लालबाबु पण्डित, तुलसी थापा र गंगा चौधरी लगायत संसदीय दलको बैठकका लागि बालुवाटार पुगेका छन् । यसअघि कतै पनि सहभागी नभएका लालबाबु पण्डित संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी भएका हुन् । वामदेव गौतमकी पत्नी कुमारी तुलसी थापा तथा यसअघि माधवकुमार नेपाल समूहमा रहेकी गंगा चौधरी सत्गौवा पनि बैठकमा उपस्थित भएकी छन् ।  संसदीय दलको बैठक केहीबेरमा बालुवाटारमा शुरू हुँदैछ । बैठकमा सहभागी हुनका लागि सूर्य चुनाव चिह्नबाट लडेका सबैलाई अनिवार्य उपस्थितिको ...