एजेन्सी – ढिला होस् या चाँडो सबै कुराले नेयमारले ब्राजिल तथा विश्व फुटबलका लेजेन्ड पेलेलाई उछिनेर ब्राजिलको राष्ट्रिय टोलीको इतिहासमा शीर्ष गोलकर्ता बन्ने देखिन्छ । नेयमारले २०२२ को विश्वकपमा राष्ट्रिय टोलीको नेतृत्व गर्दै सर्वाधिक गोलकर्ता बन्ने लक्ष्य राखेको छ । नेयमारलाई कति गोल चाहिन्छ भन्नेमा फरक–फरक विवरणहरू छन् । ‘राष्ट्रिय टोलीका लागि शीर्ष स्कोरर बन्न […]