काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले दूध किसानको रकम भुक्तानी गर्न र रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै किसानको ५ अर्ब दूधको भुक्तानी गर्न बाँकी रहेको बताए। उनले भने- कृषिमन्त्रीज्यू यहाँ हुनुहुन्छ किसानहरूलाई लामो समयदेखि दूधको मूल्य पाएका छैनन्। देशभर ५ अर्बभन्दा बढी दूधको मूल्य भुक्तानी […]