नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न गरेको छ।सो अवसरमा प्रतिष्ठानको चित्रकला विभागले विज्ञहरुमाझ नेपाली समसामयिक कलामा मौलिकताको पहिचान विषयक कार्यपत्र प्रस्तुत गरेको थियो। कार्यपत्र प्रस्तुत गर्दै डा. यमप्रसाद शर्माले पश्चिमा दर्शन र पूर्वीया दर्शनबीच रहेका मौलिकताको पहिचानका विषयमा विभिन्न समयमा बनेका चित्रकला, पश्चिमाले प्रयोग गर्ने शैली र रंगहरु, विश्वप्रतिद्ध चित्रकारले बनाएका चित्र र त्यसमा प्रयोग […]