लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सात महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । कांग्रेसभित्रको आन्तरिक द्वन्द्व र गठबन्धनबीचको असहमतिका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको हो । गत १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त...