जर्मनीमा अत्याधिक वर्षासँगै आएको बाढीका कारण ५९ जनाको मृत्यु भएको छ। जर्मन चान्सलर एन्जेला मार्केलले बाढी प्रभावितहरुलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन दिएकी छिन्।
यस्तै, बेल्जियमामा पनि बाढीका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ।
युरोपको पूर्वी क्षेत्रमा अत्याधिक वर्षासँगै बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ। बाढी…