गोदाममै थन्किए अल्लोका कपडा

बेनी – म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन्। जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएका उद्यमी बजार अभावले समस्यामा परेका हुन्। विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आएका युवा उद्यमी किरन थापाले […]

सम्बन्धित सामग्री

उद्यमशीलताको लगावले बनायो सफल उद्यमी

विराटनगर । कोभिड १९ को महामारीले अप्ठ्यारो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई यतिबेला छिमेकी मुलुक भारत, चीनसहित यूरोप, अमेरिकामा समेत अल्लो, खाँडी र ढाकाका कपडा तथा तयारी पोशाक निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मे–हुर्केकी सीता १० वर्ष अघिसम्म पनि त्यहीँकै विभिन्न सामाजिक संघसंस्था, रेडियोकर्मी र इन्स्योरेन्स कम्पनीहरूको अभिकर्ता भएर काम गर्थिन् । विवाहपछि आफ्नो ठाउँ पनि छाड्नुपरेकाले उनले व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि आफ्नै व्यवसाय गर्ने सोच बनाइन् । त्यसपछि तयारी कपडाको व्यापार थालिन् । तयारी पोशाकको व्यापार राम्रै चलेको थियो । तर विराटचोकका स्थानीय व्यापारी र घरधनीहरूबीच भएको सहमतिअनुसार एउटा पसलमा विक्री हुने कुनै पनि सरसामान सँगैको पसलमा राख्न नपाउने नियमले उनी अप्ठ्यरोमा परिन् । सोहीकारण नयाँ व्यापार व्यवसाय के विक्री गर्न सकिन्छ भनेर उनले श्रीमान्सँग पनि सल्लाह गरिन् । त्यसपछि ढाका र अल्लोका कपडा तथा तयारी पोशाक बनाउने व्यवसाय गर्ने निर्णयमा पुगिन् । ‘अल्लो, खाँडी र ढाकाको कपडाबारे अलिअलि सुनेको थिएँ, यसबारे अध्ययन गर्न शुरूमा विभिन्न जिल्ला घुमेँ,’ सीताले भनिन्, ‘त्यसका लागि नै १२ लाख रुपैयाँ जति सकियो, तर यस्ता वस्तुको व्यापार सम्भावना राम्रो रहेको थाहा पाएँ ।’ त्यसपछि व्यवसायमा अघि बढेकी उनले पछाडि फर्किएर हेर्नु परेन । आफ्नो उत्पादन कोभिड महामारी शुरू हुनुअघिसम्म पनि अस्ट्रेलिया, अमेरिका, हङकङ र भारत (दार्जिलिङ)मा अर्डर अनुसार पठाएको उनले बताइन् । उनले सञ्चालन गरेको लुमा घरेलु अल्लो कपडा उद्योग तथा तालीम केन्द्रले अल्लो, खाँडी र ढाकाका कपडा बनाउँछ । त्यसबाट महिला र पुरुष दुवैले लगाउन मिल्ने कोट, जवारी कोट, टोपी, जुत्ता लगायत पोशाक तयार पारिन्छ । ‘थालेको कामलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्छ भन्ने सोच थियो, अनि ७ वर्षअघि उद्योग नै खोलेर करीब ५० जनालाई रोजगारी दिँदै आएको थिएँ,’ उनले सुनाइन्, ‘अहिले कोभिडको प्रभावले उत्पादन र विक्री घटेको छ, २० जनाले मात्र काम गरिरहेका छन् ।’ कपडाका लागि चाहिले अल्लोको कच्चापदार्थ (बोक्रा) उनले संखुवासभा, पाँचथर लगायत पहाडी जिल्लाबाट ल्याउने गरेकी छिन् । शुरूमा उत्पादनको बजारीकरणमा समस्या भए पनि अहिले यसबारे राम्रो ‘आइडिया’ पाइसकेको उनको भनाइ छ । उद्योगमा करीब डेढ करोडको लगानी गरिसकेको उनले जानकारी दिइन् । ‘मलाई आफूमात्र उद्यमशील भएर हुँदैन भन्ने लाग्छ, त्यसैले १२० जना जतिलाई नि:शुल्क रूपमा तालीम दिइसकेको छु ।’ आफ्नो उत्पादनको प्रवर्द्धनका लागि प्रदेश १ मा लाग्दै आएका अघिकांश मेला, महोत्सवहरूमा उनी सहभागी हुँदै आएकी छिन् । माघ १९ देखि २८ गतेसम्म चलेको ‘सीएनआई कोशी एक्स्पो’मा पनि उनले स्टल राखेकी थिइन् । व्यापार व्यवसायमा अहिले मुलुकभर नै मन्दी देखिए पनि आफ्ना उत्पादन अहिलेसम्म सन्तोषजनक रूपमा विक्री भइरहेको उनले सुनाइन् ।

अल्लोका कपडा बिक्री नहुँदा म्याग्दीका उद्यमी निराश

म्याग्दी : सरकारले साना तथा घरेलु उद्योगलाई प्रोत्साहित गरेर उद्यमीहरूको आय आर्जन बढाउने नीति लिएको भए पनि सरकारको यो नीति नारामा मात्र सीमित भएको छ। यसको ज्वलन्त उदाहरण हो- म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीमा विगत ६ वर्षदेखि सञ्चालित नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग।उद्योगले अल्लोबाट उत्पादन गरिएका कपडाको बजारीकरण हुन नसक्दा भण्डारमा नै थन्किएका छन्। स्थानीय युवा उद्यमी किरण थापाले २०७३ सालदेखि नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन

बजारकाे अभावले गोदाममै थन्किए अल्लोका कपडा

म्याग्दी । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् । विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आउनुभएका युवा उद्यमी […]

बजारको अभावमा गोदाममै थन्किए अल्लोका कपडा

म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् । विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आउनुभएका युवा उद्यमी किरन थापाले …

गोदाममै थन्किए अल्लोका कपडा

म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् । विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आउनुभएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गरे ।  उनले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन

बजार अभावका कारण गोदाममै थन्किए अल्लोका कपडा

काठमाडाैँ- म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन्। जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन्। विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका-७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरी अल्लो कपडा उत्पादन गर्दै आएका युवा उद्यमी किरन थापाले […]

व्यापारमा न्यानो दिइरहेको ‘जुम्रिया कपडा’ : हेला गरिएका उत्पादन डलरमा बिक्री

पहिला–पहिला पहाडी जिल्लामा मात्रै प्रयोग गरिने अल्लोका कपडा हिजोआज तराईका जिल्लामा पनि लगाउन थालिएको छ । संखुवासभा, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा मात्रै पाइने अल्लोका कपडाको व्यापार गर्न भनेर सीता–अशोक दम्पती केही वर्षअघि धनकुटाबाट मोरङको विराटचोक आए ।  पत्नी सीता अठपरिया र पत्नी अशोक कुलुङले सुन्दरहरैचाको विराटचोकमा आएर पहाडी जिल्लाबाट अल्लोका कपडा किनेर व्यापार शुरू गरे ।  व्यापार शुरू गर्दा स्थानीयले अल्लोका कपडालाई जुम्रिया कपडा भनेर हेला गर्ने गरेका सीताले बताइन् । धनकुटामा व...

अल्लोको माग देशविदेशसम्म

संखुवासभा । अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको माग देश तथा विदेशसम्म हुने थालेको छ । प्रख्यात कोसेलीका रूपमा प्रयोग हुने अल्लोको माग विदेशमा समेत बढेको व्यवसायी बताउँछन् । जिल्लाबाहिरबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले संखुवासभाबाट घर जादाँ वा नातेदार र साथीभाई भेट्न जाँदा अल्लोका कपडा उपहार लिएर जाने …

अल्लोका कपडा बनाउने पेसामा महिलाकाे अाकर्षण बढ्दाे

कालीकोट । जिल्लाको कालिका गाउँपालिका- ३ भर्ताका १८ जना महिलाहरूले अल्लोको कपडा बुनेर मासिक ३५ हजार रुपैयाँसम्म कमाउने गरेका छन्। गाउँमै नै खेर गइरहेको अल्लोलाई प्रशोधन गरेर उनीहरूले मासिक ३५ हजार ...