संखुवासभा । अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको माग देश तथा विदेशसम्म हुने थालेको छ । प्रख्यात कोसेलीका रूपमा प्रयोग हुने अल्लोको माग विदेशमा समेत बढेको व्यवसायी बताउँछन् । जिल्लाबाहिरबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले संखुवासभाबाट घर जादाँ वा नातेदार र साथीभाई भेट्न जाँदा अल्लोका कपडा उपहार लिएर जाने …