पोखरा : हिमाललाई पृष्ठभूमिमा राखेर भइरहेको छ नेपाल साहित्य महोत्सव। यस वर्ष धेरैको ध्यान मञ्चमा छलफलका लागि उठाइएको विषयसँगै पछाडि देखिएको माछापुच्छ्रेले पनि खिचेको छ। जुन हिउँ नबोकी उभिएको छ। मात्र कालो चट्टान।
९ औं महोत्सवको दोस्रो दिन। पहिलो सत्र ‘जलवायु परिवर्तन र भविष्य’ सुरुवात हुँदा माछापुच्छ्रेको फेदीतिरबाट धुँवाको मुस्लो…