जलवायु परिवर्तन विश्वमा प्रमुख समस्याको रुपमा देखा परेको छ । जलवायु परिवर्तनकै कारण धर्तीको तापमान बढेको छ । हिउँ पग्लेर समुद्रमा पानीको स्तर बढिरहेको छ भने खोलानाला, समुद्रको पानी तातो भएर माछा लगायतका समुद्री जीवको संख्या समेत घट्दै गएको छ । बढ्दो जनघनत्व, बढ्दो शहरीकरण, वायु प्रदुषण, जनयुद्ध, नयाँ नयाँ रोग, खानपिनको कमी यस्ता चुनौतीहरु […]