बर्सेनि विभूषणका नाममा हुने फजुल खर्च कटौती गर्नुपर्ने आवाज बलियो बन्दै गएपछि सरकारले चालु आर्थिक वर्षको बजेटमा ६ करोड रुपैयाँ विनियोजन गर्यो । बजेट सार्वजनिक भएको एक महिनापछि असार १४ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग गरिने सुनको परिमाण पनि घटाउने निर्णय गर्यो ।