पर्वत : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ एक्लेभट्टीमा तीन वर्षदेखि निर्माणाधीन एक्लेभट्टी–पाक्लिङ मोटरेबल पुल अलपत्र परेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा दबाब दिएका छन्।
जेलिङ्गर कल्सन्टेन्सी कम्पनी मार्फत एलिट शंङ्करमाली जोईन भेन्चर काठमाडौंले २०७२ सालमा पुल निर्माणको लागि सम्झौत...