रोयल सासाद्वारा औषधिको परीक्षण उत्पादन सुरु

चितवनमा औषधि उद्योगमा लगानी थपिएको छ । भरतपुर–१८ मा रोयल सासा नेपाल फर्मास्यिुटिकल्स प्रालिले परीक्षण उत्पादन सुरु गरेको छ । चितवनमा एक दर्जन औषधि उद्योग छन् । रोयल सासाले करिब ५० करोड लगानी गरेको छ । एलोपेथिक औषधि बनाउने काम थालेको छ । कार्यकारी अध्यक्ष रञ्जन थापाले २४ प्रकारका एण्टीवायोटिक औषधिको परीक्षण उत्पादन सुरु भएको जानकारी दिए ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा महुवाको मदिरा ‘परीक्षण उत्पादन’ गर्ने तयारी

लुम्बिनी प्रदेश सरकारले महुवाको मदिरा परीक्षण उत्पादन गर्न लागेको छ । स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्न बजेट विनियोजन गरेको लुम्बिनी सरकारले पहिलोपटक महुवाको मदिरा परीक्षण उत्पादन बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट सुरु गर्न...

मध्यमोदी जलविद्युतकाे परीक्षण उत्पादन सफल

पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको हो । परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । विसं २०७१ मङ्सिरदेखि उक्त आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए। “तीन वर्षम

सोलुखुम्बुकाे मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन

सोलुखुम्बु – सोलुखोलामा निर्माण सम्पन्न मध्य (मिड) सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ । उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपश्चात गएकाे आइतवारबाट परीक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ । कम्पनीका इलेक्ट्रिकल इञ्जिनियर एवम् प्लाट इञ्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । १५ दिनसम्म परीक्षण गरेपश्चात् विद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले जान...

मध्यमोदी जलविद्युतको परीक्षण उत्पादन

पर्वतको मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको निर्माणकार्य पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु भएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले २०७१ सालको मंसिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब चार अर्ब रूपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट सोमबारदेखि परीक्षण उत्पादन […]

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु

पर्वत, १९ मंसिर । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब रु चार अर्बको लगानीमा निर्माण भएको […]

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु

पर्वत – मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ। आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो। मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो। करिब रु चार अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु […]

न्यादी जलविद्युत आयोजनाबाट विद्युत परीक्षण उत्पादन सुरु

लमजुङ – लमजुङको न्यादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ ।  चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी विद्युत गृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन साढे २ महिना ढिलो हुन गएको छ । अहिले सबै कुरा मिलिसकेको हुँदा विद्युत उत्पादनको […]

न्यादीको परीक्षण उत्पादन सुरु

लमजुङको ङादी खोलामा निर्माण सम्पन्न भएको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु गरिएको छ । केही दिनभित्रै व्यावसायिक उत्पादन गर्ने योजनासहित नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले परीक्षण सुरु गरेका...

साप्सुप खोला जलविद्युतको परीक्षण सुरु

खोटाङमा निर्माणाधीन साप्सुप खोला साना जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । आयोजना निर्माण सुरु भएको २२ महिनामा सबै संरचना तयार गरेर शनिबारदेखि परीक्षण उत्पादन थालेको हो । परीक्षण उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणको टोली शुक्रबारै आयोजनास्थल पुगेको छ ।विद्युत आयोजना र थ्री स्टार हाइड्रोपावर लिमिटेडले निर्माण गरेको हो । कम्पनी अध्यक्ष कुमार खरेलका […]

चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन

काठमाण्डाै – चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । याङ्सी नदीको सहायक नदीका रूपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत् उत्पादन हुन थालेको समाचार संस्था एपीले जनाएको छ ।आयोजनाको उत्पादन क्षमता १६ हजार मेगावाट रहेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत् उत्पादनमार्फत विद्युतको माग पूरा गर्ने चीनको योजनाअनुसार चीनमा ठूला जलविद्युत् गृहहरू निर्माण भइरहेका छन् ।चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वार्षिक उत्...