वालेट प्रयोगसँगै दुरुपयोगको दर पनि बढ्यो, प्रहरीको धारणासँग राष्ट्र बैंक असहमत
रातारात धनी बन्ने महŒवाकांक्षाले महोत्तरी गाउँपालिका– १ का २० वर्षीय आदर्श ठाकुरमा ‘वान एक्स बेट’मा बाजी लगाउने ‘आइडिया’ फुर्यो । त्यसका लागि...
१ कात्तिक, काठमाडौं । न्यूक्यासल स्टार सान्ड्रो टोनालीले एसी मिलानसँगको खेलमा सट्टेबाजी गरेको स्वीकार गरेका छन् । यो विषयमा हाल अनुसन्धान भइरहेको छ, उनले सट्टेबाजी गरेको प्रमाणित भए ३ वर्षको प्रतिबन्ध लाग्न सक्छ । टोनालीले आफूले खेलेको खेलमा भने सट्टेबाजी नगरेको बताएका छन् । आयोजकले ३ घण्टा लामो सोधपुछ पश्चात उनले आफूले बेटिङ गरेको कुरा […]
काठमाडौं । अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले दुई जनाले पक्राउ गरेको छ । एक जना भारतीय नागरिकसहित पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ का रुद्रप्रसाद पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौंका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी गराएका आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध सट्टेबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]
सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पवन शर्मा र रुद्र पोखरेललाई आइतबार लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनीहरूले श्रीलंकामा जारी क्रिकेट प्रतियोगिता...
काठमाडौँ- अनलाइन सट्टेबाजी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । विभिन्न खेलमा अनलाइन सट्टेबाजी गरिरहेका रुद्रप्रसाद पोखरेल र पवनकुमार शर्मालाई क्रमशः शनिबार र आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि अपराध संहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न […]
फिफा विश्वभर फुटबलको अखण्डताको रक्षा गर्न पूर्णरूपमा प्रतिबद्ध संस्था हो। उसले फुटबलमा सट्टेबाजी, जुवा र यस्तै गतिविधिहरूमा विशेष नियम राखेको छ। तर त्यो नियम नेपाली फुटबलमा लागु हुँदैन। किनकी नेपालको मुलुकी अपराध संहिता २०७४ ले सट्टेबाजी र जुवामा प्रतिबन्ध लगाएको छ।नेपालको कानुनअनुसार नेपाली फुटबलमा सट्टेबाजी गर्न\गराउन पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ले जुवा खेल्न वा सट्टाबाजी गर्न प्रतिबन्ध लगाएको छ। यस्तो कार्य भएको खण्डमा पहिलो पटक तीन महिना कैद र ३० हजार जरिवाना तथा दोस्रो
काठमाडौँ- भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ४२ वर्षीय सचिनकुमार साह र विराटनगर महानगरपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षीय भूपेन्द्र कुमार शाह रहेको मोरङका डीएसपी दीपक श्रेष्ठले बताएका छन्। उनका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयद्वारा […]
काठमाडाैं।युरोकप र कोपा अमेरिका कप फुटबलमा सट्टेबाजी खेलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइनमार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरेको हो।उनलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सातदिन म्याद थप गरी अनुसन्धान सुरू गरिएको छ।
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी गरेको अभियोगमा १८ वर्षीय युवकलाई पक्राउ गरेको छ।
लेकसाइडको एक होटलमा बसेर भाइबर र ह्वाट्सएपमार्फत सट्टेबाजी गराएको अभियोगमा पोखरा महानगरपालिका -२७ का सुलभ सुवेदीलाई कास्की प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।
जारी प्रतियोगितामा सट्टेबाजी भइरहेको भन्ने…
अनलाईन मार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका-१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाईल सहित प्रहरीले पक्राउ गरेको छ ।
उनको यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा अनलाइन मार्फत आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले अनलाईन मार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजा...
अनलाइनमार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका–१ बस्ने २६ वर्षीय सुधिरकुमार जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाइलसहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको युनिभर्सल मोबाइल एसेसोरिज पसलमा अनलाइनमार्फत आईपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रूपमा कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले अनलाइनमार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजार ६४० ...