आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

    अनलाईन मार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका-१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई सट्टाबाजी गर्न  प्रयोग गरेको मोबाईल सहित प्रहरीले पक्राउ गरेको छ । उनको यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा अनलाइन मार्फत आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले अनलाईन मार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजा...

सम्बन्धित सामग्री

अनलाइन जुवा सञ्चालन गरेको अभियोगमा पक्राउ

अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले १४ जनालाई पक्राउ गरेको छ ।

अनलाइन सट्टेबाजी खेलाउँदै गरेका १५ जना पक्राउ, १८ ल्यापटप र ५६ मोबाइल बरामद

बाँकेमा अनलाइन सट्टेबाजी–जुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् ।

अनलाइन सट्टेबाजी खेलाउँदै गरेका १५ जना पक्राउ, १८ ल्यापटप र ५६ मोबाइल बरामद

बाँकेमा अनलाइन सट्टेबाजी–जुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् ।

नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गर्ने ४४ जना भारतीय पक्राउ

काठमाडौँ – नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ। उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपुरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज पक्राउ गरी […]

नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिक पक्राउ

काठमाडाैं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज […]

नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ जना पक्राउ

काठमाडौँ। नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज पक्राउ […]

ठमेलबाट जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलबाट जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिकले सञ्चालन गरेको छियो छिङ होटेलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हि सियावोलोङ, पि छुवानेक्टन, हु वीनविन, हि फुयु र लि छायो टोङ रहेका छन् । उनीहरुको साथबाट एक लाख...

रौतहटमा सट्टेबाजी खेलाउने एक युवक पक्राउ

रौतहट । रौतहट प्रहरीले भारतीय क्रिकेट टुर्नामेन्ट (आइपिएल) मा लाखौंको सट्टेबाजी (अनलाईन जुवा सञ्चालन) गर्ने एक युवकलाई पक्राउ गरेको छ । लाखौंको सट्टाबाजी खेलाउने गौर नगरपालिका १ का दिनेश जयसवालको छोरा २६ वर्षीय सुधीर जयसवाल पक्राउ परेका हुन् । सदरमुकाम गौरस्थित युनिभर्सल मोबाइल एसोसिरिज सञ्चालक सुधीरलाई बिहीबार साँझ प्रहरीले मोबाइलसहित नियन्त्रणमा लिएको हो ।उक्त मोबाइल चेकगर्दा उनले ४८ जनाको ग्रुप बनाएर सट्टाबाजी जुवा खेलाउने गरेको सूचना फेला परेको एसपी सिद्वीविक्रम साहले बताए । सो मोबाइल नम्बरब

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा युवक पक्राउ

१७ वैशाख, रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइन जुवा खेलाएको आरोपमा रौतहटमा एक युवक पक्राउ परेका छन । गौर नगरपालिका– १ का २६ वर्षीय सुधीरकुमार जैसवाल पक्राउ परेका हुन् । गौरमा युनिभर्सल मोबाइल एसेसोरिज पसल सञ्चालन गर्दै आएका उनले पसलमा नै आईपीएल क्रिकेटको खेलमा बाजी थापेर जुवा खेलाएको गोप्य सूचनाका आधारमा पक्राउ गरेको […]

अनलाइनमा आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

अनलाइनमार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका–१ बस्ने २६ वर्षीय सुधिरकुमार जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाइलसहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको युनिभर्सल मोबाइल एसेसोरिज पसलमा अनलाइनमार्फत आईपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रूपमा कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले अनलाइनमार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजार ६४० ...