अनलाइन सट्टेबाजी गर्ने दुई जना पक्राउ

काठमाडौँ- अनलाइन सट्टेबाजी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । विभिन्न खेलमा अनलाइन सट्टेबाजी गरिरहेका रुद्रप्रसाद पोखरेल र पवनकुमार शर्मालाई क्रमशः शनिबार र आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि अपराध संहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न […]

सम्बन्धित सामग्री

५५ करोडको अनलाइन सट्टेबाजी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । अनलाइनमार्फत विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो । उनीबाट ५५ करोडबराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ । केहीबेरमै विस्तृत विवरण सार्वजनिक गरिने कार्यालयले जनाएको छ […]

अनलाइन सट्टेबाजीमा संलग्न १५ जना नेपालगन्जबाट पक्राउ

बाँके प्रहरीले अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिएको छ। नेपालगन्ज उपमहानगरपालिका– १

अनलाइन सट्टेबाजी खेलाउँदै गरेका १५ जना पक्राउ, १८ ल्यापटप र ५६ मोबाइल बरामद

बाँकेमा अनलाइन सट्टेबाजी–जुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् ।

अनलाइन सट्टेबाजी खेलाउँदै गरेका १५ जना पक्राउ, १८ ल्यापटप र ५६ मोबाइल बरामद

बाँकेमा अनलाइन सट्टेबाजी–जुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् ।

अब सजग भएर काम गर्छौं, अर्को सातादेखि काममा फर्कन्छौं : बल्छी धुर्बे

काठमाडौं । अनलाइन सट्टेबाजी एप वान-एक्स बेटको विज्ञापन गरेको आरोपमा पक्राउ परेका ९ जना कलाकार र युट्युवर यसैसाता रिहा भए । ३० दिनको हिरासत बसाइपछि उनीहरु अदालतको आदेशमा छुटेका थिए । यसरी रिहा हुनेमा चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ बल्छी धुर्वे, राजु मास्टर लगायत छन् । उनीहरु हिरासतमा पुग्दा उनीहरुको नेतृत्वमा हुँदै आएको टेलिभिजन कार्यक्रम प्रभावित […]

सट्टेबाजीको आरोप लागेका बल्छी धुर्वे र राजु मास्टरसहितका कलाकार धरौटीमा रिहा

हाँस्य टेलिचलचित्रमार्फत अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारहरु धरौटीमा रिहा भएका छन् । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेबसाइटको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ गरेका कलाकारहरुलाई जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा …

वानएक्स बेट प्रकरणमा प्रकाउ परेका कलाकार र युट्युबर धरौटीमा रिहा

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युटुबरलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।...

अनलाइन सट्टेबाजी गर्ने दुईजना प्रहरी नियन्त्रणमा

काठमाडौं। अनलाइन सट्टेबाजी गर्ने दुईजना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । विभिन्न गेमहरूमा अनलाइन सट्टेबाजी गरिरहेका रुद्रप्रसाद पोखरेल र पवनकुमार शर्मालाई क्रमशः शनिबार र आइतबार पक्राउ गरेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि अपराध संहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूरअन्तर्गत […]

नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिक पक्राउ

काठमाडाैं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज […]

आईपीएलको सट्टा लगाउने दुई भारतीय नागरिक काठमाडौंमा पक्राउ

काठमाडौं । भारतको चर्चित इन्डियन प्रिमीयर लिग (आइपीएल)  क्रिक्रेटमा अनलाइन सट्टेबाजी गराउने दुई भारतीय नागरिक