काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द शिविर (क्लोज क्याम्प) मा बिहीबारदेखि १७ नयाँ खेलाडीलाई बोलाइएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ छनोटको तयारीका लागि १७ खेलाडीलाई टोलीमा बोलाएका हुन्।
१० सिनियर खेलाडीले अलमुताइरीको व्यवहारबाट आजित भइ बन्द शिविर छाडेर हिँडेका थिए। अलमुताइरीसँग आधारभूत सुविधा र गाँसबासको…