महत्वपूर्ण खेलअघि प्रशिक्षक अलमुताइरीबिरुद्ध खेलाडीको विद्रोह

नेपालले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जारी रहेको प्रशिक्षणमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र मुख्य खेलाडीहरुको विवादका कारण खेलाडीहरु बन्द प्रशिक्षण छाडेर बाहिरिएका छन् । बिहिबार पत्रकार सम्मेलन गरी खेलाडीहरुले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरु प्रशिक्षण छाड्न बाध्य भएको बन्द प्रशिक्षणबाट विद्रोह गरेका खेलाडीहरुले बताउनुभएको छ । विद्रोह गरेका खेलाडीहरुले पत्रकार सम्मेलन …