आसन्न वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलहरुबी सहमति हुन सकेको छैन। सहमति हुन नसक्दा ती दलहरू एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन्। चुनावी गठबन्धन र भागबन्डाका लागि छलफलमा बसेका दलहरू आ-आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो।