वन्यजन्तुको मासुसहित रसुवामा चार पक्राउ

वन्यजन्तुको मासुसहित रसुवामा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेका तीन पुरुष र एक महिला छन् । पक्राउ परेकाको नाम भने सार्वजनिक गर्न नमिल्ने लाङटाङ...

सम्बन्धित सामग्री

रसुवामा एक किलो सुनसहित तामाङ पक्राउ

रसुवा- अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ वृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सी...

रसुवामा एक किलो सुनसहित तामाङ पक्राउ

रसुवा- अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ वृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सी...

रसुवामा प्रहरी र स्थानीयवासीका बीचमा झडप: आठ प्रहरी घाइते, पाँच स्थानीय पक्राउ

रसुवा – उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्। गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् सेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ। सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन्। आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी […]

रसुुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो, पक्राउ शून्य

रसुवा - रसुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो छ । जिल्लामा गएको वैशाख पहिलो हप्तादेखि चोरीको घटना सुरु भएको थियो । त्यसयता जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतबाट चोरी भएको छ । केही संस्था तोडफोड मात्र गरिएको भए पनि घरहरूमा नगद तथा गहना र प्रायजसाे सहकारीबाट नगद चोरी भएको छ ।  तर अहिलेसम्म प्रहरीले चोरीमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालीका र उत्तरगया गाउँपालिकामा चोरीका घटना भएको छ । गएकाे ...

११ वर्षीया बालिकामाथि जबरजस्ती करणी प्रयासको आरोपमा एकजना पक्राउ

रसुवामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार पक्राउ पर्नेमा जिल्लाको कालिका गाउँपालिकाका २५...

रसुवामा अवैध औषधि बरामद, एक युवक पक्राउ

अवैध औषधिसहित एक जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–३ बस्ने ३१ वर्षीय प्रकाश बस्नेत रहेका छन् । चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।भन्सार परीक्षण भई सिलबन्दी गरेको ना ६ ख ३८१३ नं कन्टेनर डिब्बाको चालक सिट पछाडि राखी लुकाई छिपाई ल्याएको अवस्थामा धुन्चे प्रहरी चेक पोइन्टले  पक्राउ गरको बताइएको छ । बरामद भएको रु दु

रसुवामा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

रसुवामा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भइ हाल रसुवा, गोसाइकुण्ड गाउँपालिका ६ धुन्चेमा बस्ने २२...

रसुवामा गाई काटेको अभियोगमा पाँचजना पक्राउ

रसुवामा गाई काटेको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तरगया गाउँपालिका– ४ मनिगाउँका ३०

रसुवामा विप्लवका चार कार्यकर्ता पक्राउ

रसुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिलका जिल्ला संयोजकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।    पक्राउ पर्नेमा अखिल रसुवाका संयोजक नविन घिमिरे, अखिलका जिल्ला सदस्य सेजन ठकुरी, अखिलका ...

रसुवामा सरकारी गाडी पनि चेकजाँच

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको छ। सोमबार काठमाडौँबाट ८८ किलो सुन पक्राउ परेपछि रसुवामा तैनाथ कालिजंग गणले सरकारी गाडीको समेत चेकजाँच सुरु गरेको हो।