रसुवामा एक किलो सुनसहित तामाङ पक्राउ

रसुवा- अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ वृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सी...

सम्बन्धित सामग्री

दोलखाबाट बरामद सुन प्रकरणमा ३ जना पक्राउ - NepaliPatra

काठमाडौँ। दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार र मंगलबार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट उनीहरु पक्राउ गरेको हो। एसपी नवराज अधिकारीका अनुसार चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङ पक्राउ परेका हुन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी […]

८८ किलो सुन तस्करीका नाइके समानुपातिकको टिकट लिन आउँदा पक्राउ

ठमेलमा फेला परेको तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मानबहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन्।

८८ किलो सुन प्रकरणमा कांग्रेस नेता तामाङ पक्राउ

काठमाडौं : प्रहरीले बरामद गरेको ८८ किलो सुन प्रकरणमा कांग्रेस नेता मानबहादुर तामाङ मुछिएका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले कांग्रेस नेता एवम् नेपाल-चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङलाई सोमबार स्वयम्भूबाट पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो। महाशाखाका अनुसार प्रहरी अनुसन्धानक्रममा तामाङले चीनदे...

८८ किलो सुन प्रकरण : कांग्रेस नेता तामाङ पक्राउ

प्रहरीले बरामद गरेको ८८ किलो सुन प्रकरणमा कांग्रेस नेता मानबहादुर तामाङ मुछिएका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले

८८ किलो सुन प्रकरण: व्यापारी तामाङ पक्राउ

प्रहरीले नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङलार्इ पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो