रसुवामा अवैध औषधि बरामद, एक युवक पक्राउ

अवैध औषधिसहित एक जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–३ बस्ने ३१ वर्षीय प्रकाश बस्नेत रहेका छन् । चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।भन्सार परीक्षण भई सिलबन्दी गरेको ना ६ ख ३८१३ नं कन्टेनर डिब्बाको चालक सिट पछाडि राखी लुकाई छिपाई ल्याएको अवस्थामा धुन्चे प्रहरी चेक पोइन्टले  पक्राउ गरको बताइएको छ । बरामद भएको रु दु