बुटवल, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज प्रदेश सभा सचिवालयमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्तावमा ३४ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रस्तावमा माओवादी प्रदेश संसदीय दलका नेता कुलप्रसाद […]