बुटवल– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए। प्रदेश सभामा प्रतिनिधित्व गर्ने ८० सांसदमध्ये ३४ जनाको हस्ताक्षरसहित विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो। उनले तत्काल उपलब्ध ३४ सांसदहरुको हस्ताक्षर प्रदेश सभामा […]