औपचारिकतामा सीमित शहीद दिवस

खासगरी राणाकालीन अन्याय, अत्याचार र निरकुंशताविरुद्ध नेपालका चार अमर शहीदले प्राणको आहूति दिएका थिए । ती चार शहीदसहित विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने प्रचलन छ । १० माघ १९९७ सालमा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान […] The post औपचारिकतामा सीमित शहीद दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आज शहीद दिवस : कसरी हुन्छ शहीदको सम्मान ?

काठमाडौं – देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका […]

चन्दको जन्मघरमै मनाइयो शहीद दिवस

बैतडी । शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ । शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आइतबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी मनाइएको हो । शहीद दशरथचन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जली कार्यक्रम गरिएको र नेपाल प्रहरीले सलामी अर्पण गरेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । साथै, शहीद चन्दको शालिकामा माल्यार्पण गर्नुका साथै देशमा […]

शहीद चन्दको जन्मघरमै मनाइयो शहीद दिवस

बैतडी : शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ। शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जलि कार्यक्रमका साथै नेपाल प्रहरीले सलामी अर्पण गरेको हो।साथै शहीद चन्दको शालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरूले खेलेको भूमिकाका बारेमा चर्चा समेत गरिएको छ।उनले भने, ‘हरेक वर्ष धुमधामका साथ दिवस

नयाँ शहीद दिवस

जो आफ्नो सपना मारेर देखिरहेछ नयाँ सपना र लेखिरहेछ नयाँ कविता आफूलाई बिर्सेर हराउँदै ती कुराहरूमा जस्ले मनलाई बनाइरहेछ शहीद र मनाइरहेछन् नयाँ शहीद दिवस।

आज शहीद दिवस मनाइँदै

१६ माघ, काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ […]

आज शहीद दिवस : शान्तिवाटीकाबाट प्रभातफेरी, लैनचौरमा श्रद्धाञ्जलीसभा

१६ माघ, काठमाडौं । देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको […]

देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा आज शहीद दिवस मनाइँदै

काठमाडाैँ , देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर राणा शासनविरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद... The post देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा आज शहीद दिवस मनाइँदै appeared first on Purbeli News.

शनिवारदेखि सप्ताहव्यापीरूपमा शहीद दिवस मनाइँदै

विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने छ । सप्ताहव्या...

आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै (फोटोफिचर)

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको छ। प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको हो। शहीद दिवस अर्थात् शहीद सप्ताहको अन्तिम दिन मंगलबार काठमाडौंको लैनचौरस्थित…