बैतडी । शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ । शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आइतबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी मनाइएको हो । शहीद दशरथचन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जली कार्यक्रम गरिएको र नेपाल प्रहरीले सलामी अर्पण गरेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । साथै, शहीद चन्दको शालिकामा माल्यार्पण गर्नुका साथै देशमा […]