प्रचण्ड र नेपाल पछि बाबुराम भट्टराईसँग विप्लवको भेटवार्ता

नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । पूर्ववर्ती सरकारसँग गरिएको सम्झौताको स्वामित्वको लागि राजनीतिक भेटवार्ता गर्ने पार्टीको निर्णय कार्यान्वयनको लागि भन्दै विप्लवले भट्टराईसँग भेटवार्ता गरेका हुन् । विप्लवले बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहीवार नेकपा एमालेका नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । शुक्रवार भट्टराईसँगको भेटमा विप्लवले संसदीय व्यबस्था असफल भएकाले वैज्ञानिक समाजव...

सम्बन्धित सामग्री

प्रचण्ड, बाबुराम र रामचन्द्रबिच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको…