प्रचण्ड-बाबुराम भेटवार्ता हुँदै

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) पुन: भेटवार्ता हुने भएको छ। जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि भट्टराईले प्रचण्डसँग आज दोस्रो भेट गर्न लागेका हुन् । मंगलबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा उनीहरुबीच एक घण्टा छलफल भेटवार्ता भएको थियो। भट्टराईले नयाँ पार्टी खोल्ने या माओवादीमा समाहित […]