चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७ दशमलव १ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । जुन यस वर्षकै सबैभन्दा उच्च हो । राष्ट्रिय तथ्याङ् विभागको तथ्याङ्क अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३ दशमलव २ प्रतिशत रहेको थियो । युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा […]