हतारमा नगर्नुस् सपिङ

हतारमा सपिङ गर्दा खर्च धेरै लाग्न सक्ने भएकाले व्यवस्थित योजना बनाएर मात्रै सपिङमा जानुु राम्रो हुन्छ । सपिङको प्लान बनाउँदा सबैभन्दा पहिले तपाईंले किन्नुपर्ने सामानको लिस्ट तय गर्नुपर्छ । के किन्ने र कति खर्च...

सम्बन्धित सामग्री

इन्स्टाग्रामले हटायो सपिङ ट्याब

इन्स्टाग्रामले होम स्क्रीनलाई रिडिजाइन गरेकाले सपिङ ट्याबलाई हटाएको छ । किनमेलको बारेमा धेरै कन्टेन्ट आउन थालेपछि प्रयोगकर्ताहरुका लागि अरु पोस्ट नै हेर्न समस्या हुन थालेको थियो र यही कारणले एपले होम स्क्रीनलाई रिफ्रेस गरेको छ । इन्स्टाग्रामबाट अब किनमेलनै गर्न पाइदैन् भने होइन् तर सपिङ पनि अब फिड, रिल्स, स्टोरी तथा विज्ञापनको मार्फतले गर्नुपर्ने हुन्छ ।...

सपिङ निकै कम गर्छु: प्रतिभा माली

म त्यस्तो धेरै सपिङ गर्ने मान्छे होइन । सपिङ जानका लागि कहिल्यै प्लान गर्दिनँ । आवश्यकताअनुसार कपडा खरिद गर्छु । म फेसन कन्सस छैन । घरबाट त्यतिसाह्रो बाहिर पनि निस्कन्नँ । खेल वा प्रशिक्षणमा जाँदा...

२० करोड लगानीमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर

बीस करोडको लगानीमा काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन गरिने भएको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कपन सुन्दर बस्तीमा भदौ महिनाभित्रै पहिलो सपिङ सेन्टर सञ्चालन गर्न लागिएको सीईओ राजभाइ श्रेष्ठले बताए । पहिलो सपिङ सेन्टरमा सञ्चालनपछि बौद्ध, पेप्सीकोलासहितका अरु ४ स्थानमा पनि सेवा सञ्चालन गरिने सीईओ श्रेष्ठले बताए । उक्त सपिङ सेन्टरहरूले ग्राहकहरुलाई सेवा प्रदान गर्ने र पाँचवटै सपिङ सेन्टरमा १ सय ५० जनाले रोजजारी समेत पाउने

बाल मन्दिरको जग्गामा ‘सपिङ कम्प्लेक्स’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व […]

बाल मन्दिरको जग्गामा ‘सपिङ कम्प्लेक्स’

काठमाडौँ,२७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले […]

इजरायलको सपिङ सेन्टरमा चक्कु आक्रमण, चारजनाको मृत्यु

इजरायलको दक्षिणी क्षेत्रमा रहेको सपिङ सेन्टरमा भएको चक्कु आक्रमणमा चारजनाको मृत्यु भएको छ। बीर्शेबामा रहेको बिग सपिङ सेन्टरको बाहिरी क्षेत्रमा आक्रमण भएको हो । तीनजनाको चक्कु प्रहारबाट मृत्यु भएको हो । अर्का एकजनाको आक्रमणकारीको गाडीको ठक्करबाट मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारीको एक बस चालकको गोलीप्रहारबाट मृत्यु भएको पनि […]

किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार, ८ जनाको मृत्यु

काठमाडौँ । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । विस्फोटपछि १० तले सो भवनमा आगो लागेको […]

किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार, ८ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा रुसी सेनाले  क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरू परिचालन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ ।

सपिङ मलमा दशैं उत्सव (फोटो फिचर)

२१ असोज, काठमाडौं । हिन्दु नेपालीको ठूलो पर्व दशैंको अवसर पारेर किनमेल गर्नेहरुका कारण काठमाडौंका सपिङ मल भरिभराउ भएका छन् । ग्राहकलाई आकर्षित गर्न सपिङ मलहरुले विभिन्न पिङ हाल्ने, झिलिमिली बनाउने, बाल मनोरन्जनका खेल खेलाउने गरेका छन् । सपिङ मलहरुले दशैंका लागि छुट अफर पनि घोषणा गरेका छन् । कोरोना संक्रमितको संख्या घट्दै गएपछि बजारमा […]

सपिङ व्यवसायी भन्छन् – सरकारले अध्ययन नै गरेन

काठमाडौं। स्वास्थ्य मन्त्रालयले सपिङ मलमा नजान सर्वसाधारणलाई अपिल गरेपछि सपिङ मल व्यवसायीले असन्तुष्ट बनेका छन्। सुन्धाराको सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले सरकारले सपिङ मलको अध्ययन नगरी यस्तो अपिल गरेको बताए। उनले भने, “असनको गल्लीमा भन्दा सपिङ मलमा स्वास्थ्य सुरक्षाको मापदण्ड व्यवस्थित हुन्छ तर यही क्षेत्रलाई पहिलो निशाना बनाउँछ।”