काठमाडौं । पूर्व नेसनल च्याम्पियन बद्रीलाल नेपालीले सोमबार पाँचौँ संस्करणको नेसनल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन् ।
पाँचौँ चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैटौँ चरणमा हराउन सफल भएका बद्रीलालले सातौँ चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा निकालेका थिए । तीनपटकका नेसनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर...