सेनापति शर्मा भारत भ्रमणमा, भारतीय सेनाले गर्‍यो सम्मान अर्पण

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा मंगलवार भारतीय सेनाले प्रधानसेनापति शर्मालाई स्वागत गरेको छ । प्रधानसेनापति शर्मालाई भारतीय सेनाको एक टुकडीले साउथ ब्लक लनमा सम्मान गारत अर्पण गरेको गरेको नेपाली सेनाले जनाएको छ ।