भारतीय सेनाले लद्दाखमा सुरक्षा व्यवस्थालाई कडा पारिरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। चीनको सामना गर्न अहिले भारती सेनाले तयारी गरिरहेको हो।
इकोनमिक्स टाइम्समा प्रकाशित समाचारलाई आधार बनाएर बीबीसी हिन्दीले भारतीय सेनाले यस क्षेत्रमा हतियारको संग्रह गरि भूमिगत व्यवस्थापन गर्ने कार्य गरिरहेको छ। यस्तै, २२ हजार सैनिक बस्न मिल्ने गरि क्याम्पसमेत…