काठमाडाैँ- काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ। राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वाभाविक नै छ। तर देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमा समेत छैनन्। महानगरपालिकाअन्तर्गतको सहकारी विभागका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा […]