ओलीको पार्टीलाई ब्रिफिङ : आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचमा धाँधली भएको बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा […] The post ओलीको पार्टीलाई ब्रिफिङ : आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

गठबन्धनका शीर्ष नेताहरूलाई कार्यदलले गर्‍यो ब्रिफिङ

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेता र चुनावी तालमेलको गृहकार्यका लागि गठित कार्यदलबिच आज छलफल भएको छ । कार्यदलले आज नेताहरूलाई हालसम्मको प्रगतिबारे ब्रिफिङ गरेको थियो । बैठकपछि पत्रकारहरूसँग बोल्दै सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेताहरूबाट कार्यदललाई चाँडो आफ्नो कार्यसम्पादन गर्न निर्देशन भएको जानकारी दिए । ‘साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदललाई नेताहरूले दिनुभएको […]

माधव नेपालको ब्रिफिङ : प्रधानमन्त्रीले एसपीपी सम्झौता गर्दिन भनेका छन्

३१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमणमा बेला स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने बताएको ब्रिफिङ गरेका छन् । स्थानीय तहको चुनावी समीक्षा गर्न मंगलबारदेखि सुरु भएको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा नेता बलराम बास्कोटाले ‘एसपीपीले नेपालको राजनीतिलाई दुरगामी असर पर्ने र यसमा हस्ताक्षर […]

ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन्

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले […]

रातोपाटी ब्रिफिङ : राजनीतिमै सक्रिय रहने रामचन्द्र पौडेलको घोषणा

आज मिति २०७८ साल पुस महिनाको ८ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–१. रामचन्द्र पौडेल राजनीतिमै रहनेकाँग्रेस नेता रामचन्द्र पौडेलले अझै राजनीतिमै सक्रिय रहने घोषणा गरेका छन् । सहकर्मीहरूले चुनाव नलडी जोगिएर बस्नुपर्छ भनेपछि मात्रै आफू चुनावी प्रतिस्पर्धामा सहभागी नभएको उनको भनाइ छ ।  उनले यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम मात्रै भएको एक वक्तव्यमार्फत उनले बताएक

कार्यदलमा भएको सहमतिबारे स्थायी समितिमा माधव पक्षको ब्रिफिङ

एमाले विवादबारे कार्यदलमा भइरहेको सहमति र प्रक्रियाबारे कार्यदल सदस्यहरुले वरिष्ठ नेता माधवकुमार नेपालसहितका स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । त्यस्तै ओली समूहका नेताहरुले पनि बालुवाटारमा पुगेर सहमतिबारे अध्यक्ष ओलीलाई ब्रिफिङ गरेका छन् ।एमाले विवादमा ब्रेक थ्रू हुनेगरी कार्यदलमा भएको भनिएको सहमतिपछि दुवै समूह शनिबार राति आन्तरिक परामर्शमा जुटेका हु्न् ।  कार्यदल बैठकपछि नेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लगायतका नेता बालुवाटार पुगेका थिए भने माधव समूहका वार्ता टोल

माधव नेपाल भेटेपछि सिंहदरबारबाटै प्रधानमन्त्रीलाई नेम्वाङको ‘ब्रिफिङ’

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्ताबारे सुवास नेम्वाङले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका छन् । सिंहदरबारस्थित् दलको कार्यालयमा रहेको आफ्नो कार्यकक्षबाट फोनमार्फत नेता नेम्वाङले माधव नेपालसँग भर्खरै सम्पन्न भएको भेटवार्ताबारे ब्रिफिङ गरेका हुन् । आजको वार्तामा कुनै सहमति भएको थिएन । तर, पार्टी एकता […]

बालुवाटारमा ‘ट्रिपल म्युटेन्ट’ र लकडाउनबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौं । नेकपा एमालेले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सिंगो पार्टीपंक्तिलाई एकढिक्का भएर लाग्न निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बढ्दो कोरोना संक्रमणबारे ब्रिफिङ गर्दै कोरोनाविरुद्धको लडाइँमा केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्तालाई लाग्न निर्देशन दिएका हुन् ।बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको ‘ट्रिपल म्युटेन्ट’को समेत आशंका गरिए