गतिलाे ढलनिकास नभएका कारण राजधानीका सडक पानी परेपछि सधैँ जलमग्न हुने गछर्न् । अधिकांश ढल फुटेका कारण बाटाेमा पानी भन्दाबढी ढल बग्ने गर्छ । राजधानीबासी त्यही ढलमा घुँडासम्म डुबेर हिड्न वाध्य छन् । अाइतबार साँझ पुतलीसडकमा यात्रा गर्नेले यस्तै सास्ती बेहाेरे ।