डिडिसीले बढायो दूधको मूल्य, लिटरमै ११ रुपैयाँ बढ्यो

सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा संस्थानले एकैपटक  लिटरमा ११ रुपैयाँले मूल्य बढाएको हो ।  संस्थानका सूचना...

सम्बन्धित सामग्री

बिचौलियासँगको सेटिङमा सरकारले बढायो दूधको मूल्य

मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढायो । डेरी एसोसिएसन, किसानहरूकै संस्था केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ र उपभोक्ताकर्मीले मूल्यवृद्धिको विरोध गरे । चौतर्फी विरोधपछि राष्ट्रिय दुग्ध विकास बोर्डकै पहलमा उद्योगीहरूले मूल्य स्थगन गरे । त्यसपछि सरकारले किसानको लागत मूल्य, बजार मूल्य वृद्धि तथा उपभोक्ताको क्रयशक्तिका आधारमा वैज्ञानिक अध्ययन गर्ने दाबी गरे ।

सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य

१९ फागुन, काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । ‘किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको छ,’ स्रोतले भन्यो ‘किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि […]

सरकारले कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध संस्थानले उपभोक्ता मूल्य बढायो

काठमाडौं, माघ २७ । सरकारले किसानले पाउने कच्चा दुधको मूल्य मात्रै बढाएको दाबी गर्दै आए पनि सरकारी संस्थान दुग्ध विकास संस्थानले दुधको उपभोक्ता मूल्य बढाएको छ । संस्थानले शुक्रबारबाट लागू हुने गरी लिटरमा ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ पुर्‍याएको छ । संस्थानले ३ प्रतिशत फ्याट भएको स्ट्यान्डर्ड निलो आधा लिटर प्याकेट दुधको उपभोक्ता मूल्य ४२ […]

सरकारले बढायो दूधको मूल्य, किसानको लागि समर्थन मूल्य ५६ रुपैयाँ ४ पैसा

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार किसानको लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसाले बढाइएको छ । अब किसानले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पाउनेछन् । उपभोक्ताका लागि भने दूधको...

सरकारले बढायो दूधको मूल्य

काठमाडौं । सरकारले दूधको मुल्य प्रतिलिटर ७ रुपैयाँ १४ पैसा बढाएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैया ४ पैसा कायम गरेको हो । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसाँ थियो । लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात् ६ रुपैयाँ ५२ पैसाले मूल्य बढाइएको […]

सरकारले बढायो दूधको समर्थन मूल्य, प्रतिलिटर ६.५२ रुपैयाँ बढ्यो

काठमाडौँ : सरकारले दूधको मूल्य बढाएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साविकको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको एक मन्त्रीले जानकारी दिए। सरकारले मूल्य बढाएसँगै हालको प्रतिलिटर समर्थन मूल्य ४९ रुपैयाँ ५२ पैसाबाट अब ५६ रुपैयाँ ४ पैसा पुगेको छ। उपभोक्ताको खुद्रा मूल्य भने दूग्ध विकास संस्थानले निर्धारण गर्ने ती मन्त्रीले बताए।…

बढायो सरकारले दूधको मूल्य

सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।