काठमाडौं, माघ २७ । सरकारले किसानले पाउने कच्चा दुधको मूल्य मात्रै बढाएको दाबी गर्दै आए पनि सरकारी संस्थान दुग्ध विकास संस्थानले दुधको उपभोक्ता मूल्य बढाएको छ । संस्थानले शुक्रबारबाट लागू हुने गरी लिटरमा ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ पुर्याएको छ । संस्थानले ३ प्रतिशत फ्याट भएको स्ट्यान्डर्ड निलो आधा लिटर प्याकेट दुधको उपभोक्ता मूल्य ४२ […]