काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो एकदिवसिय अभ्यास खेलमा केन्याले प्रस्तुत गरेको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा कुनै विकेट नगुमाई ५७ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ३२ बलमा ९ चौका र १ छक्कासहित ४५ रनमा अविजित छन् […]