काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ९ ओभरमा ३ विकेट गुमाउँदै २६ रन बनाएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिंगटन र जर्ज मुन्शे समान २ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले […]