काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिस क्लबविरुद्ध बलिङमा उत्कृष्ट सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पुलिस ५ ओभरमा ३ विकेट गुमाउँदै ११ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर करण केसीले २ र कमलसिंह ऐरीले १ विकेट लिँदै उत्कृष्ट सुरुवात […]