काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नामिबियाका कप्तान जेहार्ड एरास्मस ४ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको […]