काठमाडौँ- काठमाडौँको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो । विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई जनालाई घाइते बनाएका छन् । फङ चुङयुनले हतियार प्रहार गरेपछि घाइते भएका ली चुवान र गान साउसिङलाई उपचारका लागि […]